Tag Archives: महालक्ष्मी लाईफ इन्स्योरेन्स

महालक्ष्मी लाईफ इन्स्योरेन्सको ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक

काठमाडौं, २८ साउन । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमका बिच बाल बचत बीमा योजना सार्वजनिक गरिएको हो । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना विक्रि वितरणको सुभारम्भ गरेका थिए । यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत…

थप पढ्नुहोस्