Tag Archives: मास्क विसर्जन

मास्कबाट पनि सर्छ संक्रमण, प्रयोग गरिसकेको मास्कलाई कसरी विसर्जन गर्ने ?

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन मास्क अपरिहार्य छ । जसको लागि सरकारले तपाईंको मास्क खै भन्ने अभियान पनि चलाईरहेको छ । मास्कको प्रयोग गर्नाले आफू भाइरसबाट बच्नुका साथै आफू सङ्क्रमति भएमा अरूलाई आफूबाट हुने सङ्क्रमणबाट पनि बचाउन सकिन्छ । धेरैले मास्कको प्रयोगपछि मास्कलाई जथाभावी फाल्ने वा यसलाई राम्ररी विसर्जन नगरेको पाइन्छ । तर प्रयोग…

थप पढ्नुहोस्