Tag Archives: मुद्दती निक्षेप

मुद्दती निक्षेपमा २ अर्ब ६५ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको २ अर्ब ६५ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ । बैंकले बुधबार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७८ असोज १ गतेदेखि २०७९ साल असोज १ गतेसम्मका लागि लगानी गर्न लागेको जनाएको हो । बैंकका अनुसार ‘क’,…

थप पढ्नुहोस्