Tag Archives: मुलुक

अर्थमन्त्रीलाई बुढीगण्डकी प्रभावितले सोधे- कहिले बन्छ आयोजना ?

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन माग गर्दै आयोजना प्रभावित क्षेत्र र गोरखा तथा धादिङका बासिन्दाले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हरिराज अधिकारीको नेतृत्वमा अर्थमन्त्री शर्मालाई भेट्न गएको टोलीले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना यही सरकारले प्राथमिकताका साथ…

थप पढ्नुहोस्

बाग्मती प्रदेशमा बढ्यो सवारी कर

प्रकाशित मिति : 16 July, 2021 काठमाडौं । बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐन सार्वजनिक गरेको छ । प्रदेश सरकारले सवारी साधनको वार्षिक कर बढाएको छ । प्रदेशले कार, जीप, भ्यान तथा माइक्रोबसको सवारीसाधन कर सीसीका आधारमा तय गरेको छ । गत आर्थिक वर्षको तुलनामा प्रदेश सरकारले कार, जिप, भ्यान तथा माइक्रोबसको…

थप पढ्नुहोस्

काठमाडौं महानगरले विद्युतीय सवारीसाधनको शोरुमबाट कर नलिने

क्लिकमान्डु २०७८ असार ३१ गते १८:४६ मा प्रकाशित काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारीसाधन बिक्री शोरुमसँग कर नलिने भएको छ । साथै महानगरले विद्युतीय सवारीसाधन चार्जिङ सेन्टरको कर पनि निःशुल्क बनाएको छ । चालु आर्थिक वर्षमा चार पांग्रे बिक्री शोरुमा ५० हजार रुपैयाँ र मोटरसाइकल बिक्री सोरुमा २५ हजार रुपैयाँ कर लाग्दै आएको थियो ।…

थप पढ्नुहोस्

कालीगण्डकी डाइभर्सन परियोजना रोक्न अन्तरिम आदेश

क्लिकमान्डु २०७८ असार ३० गते १५:२६ मा प्रकाशित काठमाडौं । निवर्तमान अर्थमन्त्री बिष्णु पौडेललले निकै महत्व दिएको कालीगण्डकी डाइभर्सन परियोजना रोक्न असबोृच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कालीगण्डकी नदीको प्राकृतिक बहावलाई परिवर्तन गर्ने गरी कुनै काम नगर्न भन्दै अन्तरिम आदेश दिएको हो । वरिष्ठ अधिवक्ता…

थप पढ्नुहोस्

प्रधानमन्त्री देउवाको निजी निवास जाने सडक चिल्लो बनाइँदै

क्लिकमान्डु २०७८ असार २९ गते १५:४३ मा प्रकाशित काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै उनको निजी निवास जाने महाराजगञ्ज–बुढानीलकण्ठ सडकको मर्मत सम्भार शुरु भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको निजी निवास जाने सडक चिल्लो पार्न खोजिएको भन्दै स्थानीय तथा सडक प्रयोग गर्नेले सामाजिक सञ्जालमा व्यंग गर्न थालेका छन् । सडक डिभिजन…

थप पढ्नुहोस्

मलाई जनताले हटाएको होइनः केपी ओली

क्लिकमान्डु २०७८ असार २९ गते १५:३६ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलालाई शक्ति पृथकीकरणको सिद्धान्त खलबलाएको बताएका छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरेपछि सम्बोधन गर्दै उनले जनताको आदेशबाट नभई सर्वोच्चको परमादेशबाट आफू पदबाट हट्नुपरेको दुखेसो गरे । उनले माग गर्दै नगरेको विषयमा समेत सर्वोच्च…

थप पढ्नुहोस्

विपश्यना शिविरबाट आफूलाई चिनेर फर्कँदा

आशीष ज्ञवाली २०७८ असार २९ गते १२:२८ मा प्रकाशित सोच बनाएको १२ वर्षपछि गत असार १७ गतेदेखि बुढानिलकण्ठमा रहेको विपश्यना ध्यान केन्द्रमा १२ दिनको शिविरमा जाने अवसर जुट्यो । १२ वर्षअघि कलेज पढ्दा बनाएको सोच पढाई र त्यसपछि शुरु गरेको करिअरले १२ दिनको समय मिलाउन सकिएन । यो पटक कोराना भाइरसको दोस्रो चरणको लहरमा संक्रमित…

थप पढ्नुहोस्

सर्वोच्चको फैसलापछि कुन नेताले के भने ?

क्लिकमान्डु २०७८ असार २८ गते १६:१६ मा प्रकाशित काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनर्स्थापनाको फैसला गर्दै ७ दिनभित्र प्रतिनिधि सभाको अधिवेशन बोलाउने आदेश जारी गरेको छ । साथै भोलि मंगलबार साँझ ५ बजेभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तका लागि परामादेश जारी समेत गरेको छ । सर्वोच्च अदालतको उक्त फैसला आएसँगै विभिन्न नेताहरु आ–आफ्नै प्रतिक्रिया दिएका…

थप पढ्नुहोस्

अमेरिकाले दिएको १५ लाख बढी डोज खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

क्लिकमान्डु २०७८ असार २८ गते १२:२० मा प्रकाशित काठमाडौं । अमेरिकी सरकारले अनुदानमा दिएको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरे । जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त कोरोनाविरुद्धको भ्याक्सिन सोमबार नै कतार एयरवेजमार्फत्…

थप पढ्नुहोस्

अझै रोकिएन बालविवाह

क्लिकमान्डु २०७८ असार २७ गते १२:०३ मा प्रकाशित बुटवल । बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो । स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भयो र लगत्तै गर्भवती पनि भइन् । त्यसपछि पढाइ छाड्नुप¥यो । थापाका अहिले चार वर्षका छोरा छन् । बुटवल–१३ कै श्रेया पुनको पनि…

थप पढ्नुहोस्