Tag Archives: मेगा बैंक

४५ प्रतिशतले बढ्यो मेगा बैंकको नाफा, प्रति सेयर आम्दानी कति ?

काठमाडौं, २९ साउन । आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा मेगा बैंकको खुद नाफा ४५.१६ प्रतिशतले बढेको छ। बैंकले शुक्रबार गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गर्दै खुद नाफा एक अर्ब ५८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३० करोड रुपैयाँ पुगेको जनाएको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड रहेको छ…

थप पढ्नुहोस्