Tag Archives: मेन स्टोरी राइट

नेप्से परिसूचक १३.९७ अंकले बढ्दा सेयर बजारमा ११ अर्ब ८१ करोडको कारोबार

Clickmandu प्रकाशित मिति : 19 July, 2021 काठमाडौं । कारोवारको शुरुवाती समयमा झण्डै ३ हजार ३० बिन्दुमा पुगेको सेयर कारोवार मापक नेप्से परिसूचक बजार बन्द हुँदा थामिएर दोहोरो अंकमा सिमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १३.९७ बिन्दुले मात्रै उकालो लागेर २ हजार ९९४.५८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको…

थप पढ्नुहोस्

विदेश जाने श्रमिकलाई आजदेखि जोन्सन एण्ड जोन्सन खोप

Clickmandu प्रकाशित मिति : 19 July, 2021 काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई गन्तव्य मुलुकले खोप अनिवार्य गरेसँगै सरकारले प्राथमिकताको आधारमा खोप दिने भएको छ । वैदेशिक रोजगारी सम्बद्ध निजी तथा सरोकारवालाहरूले रोजगारीमा जाने सम्पूर्ण श्रमिकलाई प्राथमिकताको आधारमा खोप प्रदान गर्न माग गरेसँगै सरकारले खोप दिने भएको हो । त्यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूदाई…

थप पढ्नुहोस्

स्कोडा कुशकको शुरुवाती मूल्य ४९ लाख ९० हजार

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित एसयुभी स्कोडा कुशकको मूल्य सार्वजनिक गरेको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ । एमएडब्लुले नयाँ…

थप पढ्नुहोस्

सिभिल बैंकले ऋणपत्र जारी गर्न ४ वटा प्रत्याभुतिकर्ता चयन गर्यो

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । सिभिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । बैंकले नागरिक लगानी कोष, प्रभु क्यापिटल, माछापुच्छ्रे कृति क्यापिटल र ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा चयन गरेको हो । ‘९ प्रतिशत सिभिल बैंक डिबेञ्चर २०८८ नामक’ एक हजार रुपैयाँ अंकित…

थप पढ्नुहोस्

होण्डा ग्राजिया बीएस-६ बजारमा, शुरुवाती मूल्य २ लाख ६९ हजार ९००

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडी कम्पनीले होण्डा ग्राजिया बीएस–६ मोडल सार्वजनिक गरेको छ । कम्पनीले ग्राजिया बीएस-६ डीआरएस र ग्राजिया बीएस–६ डीएसएस मोडल सार्वजनिक गरेको हो । आकर्षक र स्टाईलिस लुक रहेको ग्राजियामा १२५ सीसीको नयाँ बीएस-६ मोडलमा व्यवहारिक फिचरहरु थप…

थप पढ्नुहोस्

लगानीकर्ता बैंकतर्फ आकर्षित हुँदा ९७ अंकले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । गत आर्थिक वर्षमा एतिहासिक रेकर्ड कायम गरेको सेयर बजारमा वर्षको पहिलो कारोबार दिनमा पनि सोही उत्साह देखिएको छ । पुनर्स्थापित संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै गर्दा सेयर बजारले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्वागत गरेको देखिएको छ…

थप पढ्नुहोस्