Tag Archives: मेन स्टोरी

जीवन बीमा कम्पनीको बीमा शुल्क २७.१२% र निर्जीवनको २३% ले बढ्यो

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । गत आर्थिक वर्ष २०७७/ ७८ मा जीवन बीमा कम्पनीले २७.१२ तथा निर्जीवन बीमा कम्पनीले २२.७४ प्रतिशतले बीमा शुल्क आर्जन बढाएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन…

थप पढ्नुहोस्

अर्थमन्त्रीलाई बुढीगण्डकी प्रभावितले सोधे- कहिले बन्छ आयोजना ?

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन माग गर्दै आयोजना प्रभावित क्षेत्र र गोरखा तथा धादिङका बासिन्दाले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हरिराज अधिकारीको नेतृत्वमा अर्थमन्त्री शर्मालाई भेट्न गएको टोलीले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना यही सरकारले प्राथमिकताका साथ…

थप पढ्नुहोस्

विद्युत उत्पादनको सरकारी लक्ष्य पुगेन, २५% मात्रै थपियो

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा झण्डै १ हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताएको थियो । सोही अनुसारको घोषणा पनि थियो । तर, कोरोना कहरका कारण तोकिएको समयमा कामदार, निर्माण सामग्रीको उपलब्धता तथा अन्य स्वास्थ्य जोखिमका कारण तोकिए अनुसारको बिजुली उत्पादन हुन सकेन । ऊर्जा,…

थप पढ्नुहोस्

निषेधाज्ञा खुकुलो भएपछि बिजुलीको माग बढ्यो, मध्य वर्षामा समेत भारतबाट आयात

क्लिकमान्डु २०७८ असार ३१ गते ११:४१ मा प्रकाशित C काठमाडौं । बाढी पहिरोको असर कम भएपछि नेपाल विद्युत् प्राधिकरणको प्रणाली सुव्यवस्थित रुपमा चल्दा बिजुलीको माग बढेको छ । प्रणालीमा मंगलबार, बुधबार र बिहीबारसम्म कुनै अवरोध नरहेको प्राधिकरणको भारप्रेषण केन्द्रले जनाएको छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको निषेधाज्ञा क्रमशः खुकुलो बन्दै जाँदा उद्योग प्रतिष्ठानहरु पनि…

थप पढ्नुहोस्

काठमाडौँ महानगरको करः २० देखि ९० प्रतिशतसम्म छुट

क्लिकमान्डु २०७८ असार ३१ गते ११:३३ मा प्रकाशित काठमाडौँ । करको दर यथावत् राखेर दायरा बढाउने नीति अनुरुप काठमाडौं महानगरले नगर सभाबाट आर्थिक ऐन स्वीकृत गरेको छ । ‘महानगरको समृद्धि र यसको सेवा व्यवस्थापनका लागि आन्तरिक आय बलियो हुन जरुरी छ । यसका लागि वडास्तरबाटै कर संकलन प्रणालीमा प्रभावकारी काम हुनुपर्छ,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…

थप पढ्नुहोस्

अर्थमन्त्री शर्माले कर्मचारीलाई भने- अनुहार, जात र झण्डा हेर्दिन, मिलेर काम गरौं

क्लिकमान्डु २०७८ असार ३० गते १२:११ मा प्रकाशित काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मुलुक गम्भीर स्वास्थ्य र आर्थिक संकटको बेला आफू मन्त्रालयको जिम्मेवारीमा आइपुगेको र चुनौतीका चाङबीचको आफ्नो कार्यकाल सफल बनाउन कर्मचारीको सहयोगी भूमिकाको अपेक्षा आफूले राखेको बताएका छन् । बुधबार अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै शर्माले आफ्नो इच्छाशक्ति र क्षमताले भ्याएसम्म आफूले काम गर्ने…

थप पढ्नुहोस्

नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण, आइपीओ ल्याउने

क्लिकमान्डु २०७८ असार २९ गते १२:१५ मा प्रकाशित काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत…

थप पढ्नुहोस्

नेपाल टेलिकमको सर्भर ह्याकिङको प्रयास, कल डिटेल रेर्किङसम्म पुग्न सकेनन् ह्याकर

क्लिकमान्डु २०७८ असार २८ गते १५:५६ मा प्रकाशित काठमाडौं । नेपाल टेलिकमको सर्भर ह्याक भएको आशंका गरिएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमको राउटरको आईपी एडड्रेसबाट पुराना डाडा राखिएको कम्प्यूटरमा प्रवेश गरेर ह्याकको प्रयास भएको हुन सक्ने अनुमान गरिएको छ । साइबर सुरक्षाको मामलामा काम गर्ने अमेरिकी कम्पनी रेकर्डेड फ्युचरले चीनको थ्रेट एक्टिभिटी ग्रुप २२…

थप पढ्नुहोस्

असारमा २७ प्रतिशतमात्रै उठेपछि आयकर तिर्न ताकेता, असारभित्र नबुझाए जरिवाना

क्लिकमान्डु २०७८ असार २८ गते १२:०६ मा प्रकाशित काठमाडौं । आयकरको अन्तिम किस्ता भुक्तानी तथा वार्षिक अनुमानित आय-व्ययको विवरण संशोधनको काम असार मसान्तभित्र गरिसक्न आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गरेको छ । विभागकाअनुसार असार महिनाको असूली लक्ष्यमा २७ प्रतिशत र वार्षिक लक्ष्यमा ८० प्रतिशत बराबरमात्रै आयकर संकलन भएको छ । यसरी करदाताले अपेक्षित रुपमा…

थप पढ्नुहोस्

चीनले उत्पादन गर्दैछ वायु प्रदूषण कम गर्ने यस्तो कार, कति पर्छ मूल्य ?

क्लिकमान्डु २०७८ असार २७ गते १२:१७ मा प्रकाशित काठमाडौं । सवारीसाधनले असाध्यै धेरै मात्रामा वायु प्रदुषण गरिरहेको छ । यो नेपालको मात्रै समस्या नभई संसारभरकै समस्या हो । समस्या समाधानका लागि अनेकन उपाय अवलम्बन गरिएको भएपनि प्रभावकारी हुन सकेको छैन । यस्तो समस्या समाधानका लागि एउटा यस्तो कार तयार पारिएको छ, जुसले वायु प्रद्षण कम…

थप पढ्नुहोस्