Tag Archives: मेसीको प्रभाव

मेसीको प्रभाव: लाखौं बढे पीएसजीका फलोअर्स, २४ घण्टामै ३० मिलियनको जर्सी बिक्री

काठमाडौं । अर्जेन्टिनी फुटबलकप्तान लियोनल मेसी स्पेनिस क्लब बार्सिलोनासँगको २१ वर्षे यात्रा टुङ्ग्यादै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका छन् । ३४ वर्षीय मेसीले बार्सिलोना छोड्ने कुराले मेसी तथा बार्सिलोना समर्थक तथा स्वयम मेसीलाई पनि निकै भावुक बनाएको थियो । मेसी भक्कानिँदै गत आइतबार बार्सिलोनाबाट बिदा भएका थिए । त्यसको दुईदिनपछि अर्थात गत मंगलबार…

थप पढ्नुहोस्