Tag Archives: मेस्सी

पिएसजीमा मेस्सीलाई जर्सी नम्बर ३० को प्रस्ताव

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई ३० नम्बरको जर्सी लगाउन प्रस्ताव गरेको छ । स्पेनिस मिडिया मार्काका अनुसार बार्सिलोनामा लगाउँदै आएको १० नम्बरको जर्सी नेयमारले लगाएका कारण मेस्सीलाई ३० नम्बरको जर्सी प्रयोग गर्न प्रस्ताव गरिएको हो । ब्राजिलियन फरवार्ड नेयमारले हालै मेस्सी पिएसजी आउँदा १० नम्बर जर्सी स–सम्मान दिने…

थप पढ्नुहोस्

अगस्टको पहिलो साता बार्सिलोनाले मेस्सीसँगको सम्झौता थप्ने

काठमाडौं, १२ साउन । स्पेनिस क्लब बार्सिलोनाले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीसँग अगस्टको पहिलो साता सम्झौता नवीकरण गर्ने भएको छ । स्पेनिस मिडियामा प्रकाशित समाचारका अनुसार २ अगस्टमा बार्सिलोनाले सर्वाधिक ६ पटकका बालोन डी‘ओर विजेता मेस्सीसँग सम्झौता थप्ने योजना बनाएको छ । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले अगस्टको पहिलो साता मेस्सीसँग सम्झौता थंप्ने योंजनामा रहेको स्पेनिस मिडिया…

थप पढ्नुहोस्