Tag Archives: मैलुङ खोला जलविद्युत कम्पनी

मैलुङ खोलाको आइपीओमा पहिलो दिनमै १० गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं, १४ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आइपीओमा आवेदनको ओइरो लागेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म ५ लाख ७ हजार ६०० जना लगानीकर्ताले ७१ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारणले आवेदन दिन पाउने ६ लाख ८४ हजार ७४६ कित्ताको १०.४३…

थप पढ्नुहोस्