Tag Archives: मैलुङ खोला

दुई दिनमै मैलुङ खोलाको आइपीओमा २२ गुणा बढी आवेदन

काठमाडौं, १५ साउन । मैलुङ खोला जलविद्युतको प्राथमिक साधरण शेयर (आइपीओ)मा आवेदनको आइरो लागेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धका सिद्धार्थ क्यापिटलका अनुसार आज (दोस्रो दिन) दिउँसो साढे २ बजेसम्म १० लाख ८१ हजार ८०० जनाले १ करोड ४७ लाख ६० हजार १०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा करिब २२…

थप पढ्नुहोस्