Tag Archives: मोटोपन

गर्भावस्थामा पोषणको कमी भए बच्चामा मोटोपनको समस्या धेरै

काठमाडौं । गर्भावस्थाको समयमा आमाको आहारमा पोषणको कमी भए यसको असर बच्चामा देख्न सकिने अध्ययनबाट पत्ता लागेको छ । वैज्ञानिकहरूका अनुसार गर्भावस्थामा पोषणको कमी भएका आमाबाट जन्मिएका बच्चामा भविष्यमा गरएर बोसोको मात्रा उच्च हुने र उनीहरूमा मोटोपनाको जोखिम पनि बढ्ने गरेको छ । आयरल्यान्डको युनिभर्सिटी कलेज डब्लिनद्वारा गरिएको अध्ययनका लागि आयरल्यान्ड, फ्रान्स, ब्रिटेन, नेदरल्यान्डस र…

थप पढ्नुहोस्