Tag Archives: मोबाइल तथा इन्टरनेट बैंकिङ

मोबाइल र इण्टरनेट बैंकिङको कारोबार सीमा बढ्यो

काठमाडौं, २९ भदौ । राष्ट्र बैंकले मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङको दैनिक कारोबार सीमा बढाएको छ । मंगलबार परिपत्र जारी गरी उक्त सीमा बढाइएको हो । नयाँ व्यवस्था अनुसार अब मोबाइल बैंकिङमा दैनिक अनुसार अब मोबाइल बैंकिङ (क्यूआर कोड सहित) बाट प्रति दिन दुई लाख रुपैयाँसम्म र इण्टरनेट बैंकिङबाट प्रति दिन २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने…

थप पढ्नुहोस्