Tag Archives: यसपालिकै सबैभन्दा ठूलो वर्षा

उपत्यकामा यसपालिकै ठूलो वर्षा, तटीय क्षेत्रका बस्ती डुबानमा

काठमाडौं, २१ भदौ । मनसुनी वायुको प्रभाव कायमै रहँदा देशका अधिकांश भेगमा वर्षा भइरहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ । आइतबार मध्यरातदेखि काठमाडौं उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी…

थप पढ्नुहोस्