Tag Archives: रगंमञ्च

लेखक महेशराजको पहिलो काव्यकृति ‘मनको किरण’ सार्वजनिक

काठमाडौं । साहित्य सुधा नेपालको आयोजनामा कवि तथा लेखक महेशराज खरेलको पहिलो काव्यकृति ‘मनको किरण’ सार्वजनिक भएको छ । शुक्रबार साँझ भर्चुअलरूपमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतका साहित्यकारहरूले खरेलको कवितासंग्रह सार्वजनिक गरका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन मन्तव्य दिँदै महेशराज खरेलको सार्वजनिक कवितासंग्रहमा केही कमीकमजोरी भए पनि…

थप पढ्नुहोस्