Tag Archives: राष्ट्रिय एम्बुलेन्स निर्देशिका

‘क’ र ‘ख’ वर्गका एम्बुलेन्सलाई मात्रै राजस्व छुटको व्यवस्था (निर्देशिका सहित)

काठमाडौं, २२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ जारी गरेको छ । एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ खारेज गरी राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी गरेको हो । नयाँ निर्देशिका अनुसार जनस्वास्थ्य ऐन र नियमावलीको प्रावधानले तोकेका स्वास्थ्य संस्थाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । ५ देखि ५० शय्याको…

थप पढ्नुहोस्