Tag Archives: रिपो

रिपोमार्फत २० अर्ब पठाउँदै राष्ट्र बैंक, ब्याजदर नियन्त्रणको प्रयास

काठमाडौं ३० भदौ । बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ पठाउने भएको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप सङ्कलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउने सङ्केत गरेपछि राष्ट्र बैंकले रिपो जारी गरेर ब्याजदर समेत नियन्त्रण गर्न खोजेको हो । राष्ट्र बैंकले जारी गरेको १४…

थप पढ्नुहोस्