Tag Archives: रोयल इन्फिल्ड

रोयल इन्फिल्ड : यस्ता छन् क्लासिक ३५० मा भएका ५ परिवर्तन

काठमाडौं । रोयल इन्फिल्ड यूवाहरुका बिच निकै लोकप्रिय छ । यसैबिच कम्पनीले रोयल इन्फिल्डको नयाँ भेरियन्ट क्लासीक ३५० को नयाँ जेनेरेशन बजारमा ल्याउने तयारी गरिरहेको छ । भारतमा सेप्टेम्बर अन्त्यसम्ममा यसको विक्री सुरु हुने बताईएको छ । नेपाली बजारमा पनि क्लासीक ३५० का मोडल धेरै माग हुने मोडलमा पर्छ । कम्पनीले नयाँ जेनेरेशन क्लासीक ३५०…

थप पढ्नुहोस्