Tag Archives: लगानीकर्ता आन्दोलित

१८ बुँदे मागसहित लगानीकर्ता आन्दोलित, गभर्नरलाई बर्खास्त गर्न माग

काठमाडौं २१ भदौ । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले तोकेको सीमाको विरोध गर्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरु नेपाल राष्ट्र बैंक घेराउ गर्दै राजीनामा माग गरेका हुन् । सोमबार काठमाडौंमा भेला भई शंकरदेव क्याम्पस अगाडिबाट वृहत र्याली निकालेर नेपाल राष्ट्र…

थप पढ्नुहोस्