Tag Archives: लियोनल मेस्सी

मेस्सीको डेब्यु खेलमा पीएसजी विजयी

काठमाडौं, १४ भदौ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट डेब्यु गरेका छन् । गएराति रिम्ससँग भएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् । डेब्यु खेलमा पीएसजी विजयी भएको छ । किलियन एमबाप्पेको दुई गोलमा पीएसजी ले सहज जित निकालेको हो । एम्बाप्पेले खेलको १६औ र ६३…

थप पढ्नुहोस्