Tag Archives: वाइफाइको गति

यसरी बढाउनुस वाइफाइको गति

काठमाडौं । अक्सर मानिसहरूघर वा अफिसमा वाइफाइको गति कम भयो भनेर गुनासो गर्ने गर्छन् । यदि तपाईं पनि यस समस्याको सामना गर्दै हुनुहुन्छ भने यी उपाय तपाईंको लागि उपयुक्त हुनसक्छ । राउटर उपयुक्त स्थानमा राख्नुहोस् वाइफाइको गति राम्रो बनाउनको लागि वाइफाइको राउटर घरको त्यस्तो ठाउँमा राख्नुहोस् जसको रेञ्ज सबै ठाउँमा पुगोस् । राउटर भुईमा वा…

थप पढ्नुहोस्