Tag Archives: वामदेव गौतम

‘वामदेव एमालेमै हुनुहुन्छ, एमाले छोड्यो भनेर चरित्र हत्या गरियो’-सचिवालय

काठमाडौं, ६ भदौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम नवगठित नेकपा एकीकृत समाजवादीमा नरहेको उनको सचिवालयले जनाएको छ । उपाध्यक्ष गौतम नेकपा एमालेमै रहेको आईतबार उनको स्वकीय सचिव दीपक टमाटाले स्पष्ट पारेका हुन् । गौतमका स्वकिय सचिव दिपक टमाटाले आज फेसबुकमा स्टाटस लेखेर वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृतमा गएको हल्ला मात्रै भएको र…

थप पढ्नुहोस्