Tag Archives: विकास बैंक र वित्त कम्पनी

विकास बैंक र वित्त कम्पनीले पनि क्रेडिट कार्ड जारी गर्न पाउने

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्रबैंकले विकास बैंक र वित्त कम्पनीहरुलाई पनि पनि क्रेडिट कार्ड र प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८’ जारी गर्दै विकास बैंक र वित्त कम्पनीले पनि क्रेडिट कार्डसहित प्रिपेड कार्ड जारी गर्नसक्ने व्यवस्था गरेको हो । यस…

थप पढ्नुहोस्