Tag Archives: विकास वहस

माङसेबुङ गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका परिवारलाई दियो आर्थिक सहयोग

काठमाडौं । ईलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले कोभिड-१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई ३५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । गाउँपालिकाले संक्रमणबाट ज्यान गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको हो । गाउँपालिकाले विपत् व्यवस्थापन कोष सञ्चालन समितिको बैठक अनुसार गाउँपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरू कोभिड–१९ संक्रमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई…

थप पढ्नुहोस्

छिट्टै राष्ट्रियस्तरमा परिणत हुन्छौं, लगानीकर्तालाई निराश पार्दैनौंः सीईओ बिष्ट

लुम्बिनी प्रदेशको रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तले आज (असार १७ गते)देखि सर्वसाधारणमा सेयर जारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति पाएको ‘घ’ वर्गको वित्तीय संस्थाले प्रदेशस्तरको सेवा दिईरहेको छ । यसैक्रममा संस्थाको वित्तीय अवस्था, आगामी योजना लगायत विभिन्न विषयमा केन्द्रीत रहेर संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवसिंह बिष्टसँग विकासन्युजले…

थप पढ्नुहोस्