Tag Archives: विक्की अग्रवाल

के हो सन्तोष पन्तले नबुझेका ‘पेन्टोमाइम’ ?

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा कमेडी च्याम्पियन सिजन – २ को ३४ औं भाग चर्चामा छ । च्याम्पियनका निर्णायक एवं वरिष्ठ कलाकार सन्तोष पन्त निर्णयमाथि नकारात्मक र सकारात्मक प्रतिक्रिया आइरहेको छ । पन्त विवादमा तानिएका छन् । सन्तोष पन्तले हास्यविधाको यो नयाँ शैलीलाई नबुझी विक्कीलाई हतोत्साहित गरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध दर्शकहरु खनिएका छन् ।…

थप पढ्नुहोस्