Tag Archives: विचार

राष्ट्र बैंकको नयाँ निर्देशनले बैंक-वित्तिय संस्थाको सेयर लगानी अझै सुरक्षित भयो : पौडेल

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सोमबार ल्याएका विभिन्न निर्देशनहरुले बैंक तथा वित्तीय संस्थाको सेयर लगानी अझै सुरक्षित भएको टिप्पणी वरिष्ठ लगानीकर्ताहरुले गरेका छन् । वरिष्ठ लगानीकर्ता अम्बिका पौडेलले सोमबार सार्वजनिक प्रावधानबारे आफ्नो धारणा सामाजिक संजालमा राखेका छन् । उनको धारणा जस्ताको तस्तै : प्रत्यक्ष रूपमा हेर्दा ०.३० प्रतिशत…

थप पढ्नुहोस्

विपद्का वेदनामा दिगो सचेतना !

नेपालले भूकम्प, बाढीपहिरो, डुबान, चट्याङ लगायतका प्रकोपको समस्यामा हरेक वर्ष मानवीय र भौतिक संरचनाको ठूलो क्षतिको सामना गर्दै आएको छ । मानिसले प्रकृतिलाई गरिरहेको दुरुपयोग, लोभानीपापानी तथा नीति र व्यवस्थापनका लापर्बाही पनि यस्ता दुर्घटना निम्त्याउने कारक बनेको तथ्यलाई भूगर्भवेत्ता तथा विज्ञहरूले प्रस्तुत गरिरहेका छन् । प्राकृतिक विपत्ति बढ्नुमा जलवायु परिवर्तन प्रमुख कारण भएकाले यसमा मानवीय…

थप पढ्नुहोस्

सँधै छुट दिन सम्भव छैन, ‘सिस्टम भोलाटाइल’ देख्न चाहँदैनौंः गभर्नर महाप्रसाद अधिकारी

महाप्रसाद अधिकारी, गभर्नर- नेपाल राष्ट्र बैंक २०७८ असार १० गते १९:५८ मा प्रकाशित यसपटक गत वर्षको भन्दा बजेटको आकार ठूलो छ । मौद्रिक नीतिसँग सम्बन्धित धेरै कुराहरुको पनि माग छ । गतवर्षदेखि हामीहरु कोभिड १९ को महामारीमा छौं । कोभिडले गर्दा हामीहरु सामान्य अवस्थामा छैनौं । सामान्य अवस्थाको अंकगणित लागू भएको छैन । जसले गर्दा…

थप पढ्नुहोस्

धनीलाई नै धनी बनाउने बैंकिङलाई परिवर्तन गरी परियोजना धितोमा ऋण दिने व्यवस्था गरौं: रामेश्वर खनाल

रामेश्वर खनाल, अर्थशास्त्री २०७८ असार १० गते १९:५८ मा प्रकाशित राष्ट्र बैंकले अहिले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति तयार गरिरहेको छ । मौद्रिक नीति बनाउँदै गर्दा आगामी वर्षको बजेटलाई पनि हेर्नुपर्ने हुन्छ । आगामी वर्षको बजेट आर्थिक वृद्धिलाई नै लक्षित गरी आएको छ । आगामी बजेटले रोजगारी सिर्जना र आर्थिक वृद्धिलाई लक्षित गरे पनि…

थप पढ्नुहोस्

कोरोना प्रभावित व्यवसायीलाई ३% व्याजदरमै ऋण दिइयोस्, उद्योग बन्द नहुने ग्यारेन्टी चाहियोः अञ्जन श्रेष्ठ

अञ्जन श्रेष्ठ, उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ २०७८ असार १० गते १९:५८ मा प्रकाशित कोभिड १९ महामारीको दोस्रो लहरमात्रै होइन तेस्रो लहरको पनि सम्भावना भएको जनस्वास्थ्यविदहरुले चेतावनी दिइरहेका छन् । जसकारण उद्योग व्यवसायको अवस्था अहिले पनि अन्यौल र त्रासमै छ । स्वास्थ्य सेवा र स्वास्थ्य पूर्वाधार अपुग भएका कारण हामी थप जटिल अवस्थाबाट गुज्रिनु परेको…

थप पढ्नुहोस्

समान प्रमाणपत्रको व्यवस्था र बिड क्यापासिटी घटाउनुपर्छः एफक्यान अध्यक्ष रवि सिंहको बिचार

रवि सिंह २०७८ असार ९ गते ११:४८ मा प्रकाशित नेपालमा सञ्चालन हुने अधिकांश विकास आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या छ । एउटै कम्पनीले धेरै ठेक्कामा ओगट्ने भएकाले विकास निर्माणका काम समयमै सम्पन्न हुन नसकेका हुन् । सीमित कम्पनीले धेरै ठेक्का हडप्ने प्रवृत्तिलाई रोक्न २०७६ वैशाख ३० गते सार्वजनिक खरिद नियमावली छैटौं संशोधन गरियो ।…

थप पढ्नुहोस्