Tag Archives: वित्तीय पहुँच बढ्यो

वित्तीय पहुँच बढ्यो, ६७.३४ प्रतिशत नेपालीको कम्तीमा एक निक्षेप खाता

काठमाडौं, ४ भदौं । नेपालमा वित्तीय पहुँच तीव्र गतिमा बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धि भएको र त्यसले शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दा वित्तीय पहुँच विस्तार हुँदै गएको हो । २०७७ जेठ मसान्तसम्ममा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली…

थप पढ्नुहोस्