Tag Archives: विदेशी मुद्रा खरिदबिक्री

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २८ भदौ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५८ र बिक्रीदर ११८ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ । एक…

थप पढ्नुहोस्