Tag Archives: विदेशी मुद्रा विनिमय दर

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २० भदौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५४ र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २५ पैसा तोकिएको छ । एक…

थप पढ्नुहोस्