Tag Archives: विदेशी मुद्रा विनिमय

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ३ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ । एक कुवेती…

थप पढ्नुहोस्