Tag Archives: विदेशी मुद्रा

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १३ भदौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० र बिक्रीदर ११८ रुपैयाँ २० पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २१ पैसा तोकिएको छ । एक…

थप पढ्नुहोस्