Tag Archives: विद्यालय

असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुल्ने

फाइलफोटो काठमाडौं, २१ भदौ । काठमाडौं उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र स्थानीय तहका प्रतिनिधिको बैठकले असोजबाट विद्यालय खोल्ने निर्णय गरेको हो। हाल अनलाइनमार्फत पठनपाठन हुँदै आएको छ । अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा पालिकाहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर निर्णय गरी असोज १…

थप पढ्नुहोस्