Tag Archives: विनिमय दर

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १६ भदौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५१ र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ १७ पैसा तोकिएको छ । एक…

थप पढ्नुहोस्