Tag Archives: विविध

सिवाईसी र शालिग्रामको एकीकृत कारोबार शुरु, अध्यक्ष भन्छन्- नाफामा मात्रै केन्द्रीत हुँदैनौं

बागलुङ । बागलुङको सिवाईसी नेपाल लघुवित्त र बेनी म्याग्दीको शालिग्राम लघुवित्त वित्तीय संस्थाकोे एकीकृत कारोबार शुरु भएको छ । राष्ट्रियस्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेशस्तरको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो । एकिकृत कारोवारको शुभारम्भ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको मुख्य पूवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष…

थप पढ्नुहोस्

आईपीओ भर्नेमा नयाँ रेकर्डः पौने २२ लाखले भरे युनियन लाईफको आईपीओ

काठमाडौं । पछिल्लो समय आईपीओ भर्नेको संख्या एकपछि अर्को बढ्दै गएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएकोले उक्त तथ्यांकमा नयाँ नयाँ रेकर्ड कायम भएको हो । हालै जारी भई निष्काशन बन्द भएको यूनियन लाइफको आईपीओमा पनि नयाँ रेकर्ड बनेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कूल २१ लाख…

थप पढ्नुहोस्

अब युरोपबाट रकम पठाउन थप सजिलो हुने

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र युरोपको जर्जिया स्थित् इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन थप सहज भएको छ । यससँगै इन्टेल एक्स्प्रेस मार्फत पठाएको रेमिट्यान्स् नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै पाउन सकिन्छ भने…

थप पढ्नुहोस्

ब्रोकरको संख्या थपेर मात्रै बजारको विकास हुँदैन, इन्साईडर/सर्कुलर ट्रेडिङ्गलाई ट्रयाक गर्न स्ट्रङ्ग डेटाबेस चाहिन्छ

काठमाडौं । बोकर्स एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरको संख्या थपेर मात्रै बजारको विकास नहुने बताएका छन् । आर्थिक वर्ष २०७८/७९ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार विकास तथा सुधार सम्बन्धी नीति तथा कार्यक्रमको लागि सुझाव दिँदै उनले सो बताएका हुन् । उनले बजारको पहुँच विस्तारको लागि हाल भएका ब्रोकरको नै क्षमता बढाउन आवश्यक रहेको बताएका छन् ।…

थप पढ्नुहोस्

बोटलर्स नेपाल (तराई) भन्छ: ५ वर्षसम्म पनि लाभांश लिन आएनन् लगानीकर्ता

काठमाडौं । बोटलर्स नेपाल (तराई)का सेयरधनीले ५ वर्ष पुग्दा पनि लाभांश नबुझेका छैनन् । केही सेयरधनीले हालसम्म पनि आर्थिक वर्ष २०७१/७२ सालको लाभांश लिन नगएका कम्पनीले बताएको हो । कम्पनीका अनुसार गत २०७२ साल पुस २८ गते सम्पन्न कम्पनीको आर्थिक वर्ष २०७१/७२ को पारित लाभांश सेयरधनीले लिएका छैनन् । उक्त लाभांश सम्बन्धित सेयरधनीले वा निजको हकवालाले…

थप पढ्नुहोस्

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड भोलि, पौने २ लाखले सेयर हात पार्ने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ भोलि अर्थात असार २३ गते बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उक्त आईपीओ भोलि बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा हुने जानकारी गराएको हो । क्यापिटलले निष्काशन बन्द भएको छोटो अवधि अर्थात ८ दिनमै संस्थाको आईपीओ बाँडफाँड गर्न…

थप पढ्नुहोस्

पुँजी बजारले गरेको माग राष्ट्र बैंकले पूरा गरिदिए सेयर बजारमा फेरि उछाल आउने

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको अन्तिम तयारीमा छ । राष्ट्र बैंकले ढिलोमा पनि साउन पहिलो साता आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउँदैछ । चालु आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले उद्योगी, व्यवसायी लगायत निजी क्षेत्रलाई विशेष राहतका कार्यक्रम ल्याएको थियो । गत वर्षको कोभिड महामारीको…

थप पढ्नुहोस्

बजारको जोखिम न्युनिकरण गरेरै लगानीकर्तालाई लाभांश दिने प्रक्षेपण गरेका छौंः सीईओ प्याकुरेल

सरकारको करिब पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्गले पहिलो पटक म्युचुअल फण्ड जारी गर्दै छ । संस्थाले ‘आरविवि म्युचुअल फण्ड १’ नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री गर्न लागेको हो । यससँगै, संस्थाको नयाँ योजना कस्तो हो ? योजनाको उद्देश्य के हो ? लगानीकर्ताले यसमा किन लगानी गर्ने भन्ने विषयमा…

थप पढ्नुहोस्

कमोडिटी मार्केट खाेल्न न्यूनतम पुँजी डेढ अर्ब, ऋण लिएर सेयर किन्न बन्देज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी मार्केट सञ्चालन गर्ने निर्देशिका लागू गरेको छ । बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ बमोजिम ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका’ बनाई आज (असार १५ गते)देखि लागू गरेको हो । यससँगै उक्त मार्केट सञ्चालन गर्नको संस्थाले अनुमतिको लागि बोर्डमा निवेदन…

थप पढ्नुहोस्

जीवन विकास लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

काठमाडौं । जीवन विकास लघुवित्तले जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । गत असार ११ गतेदेखि सेयर निष्काशन भएको संस्थाको आज(असार १५ गते) ४ कार्यदिनसँगै बिक्री बन्द हुने भएको हो । यससँगै इच्छुकले आज अपरान्ह ५ बजेभित्र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । साथै, हालसम्म १९ लाख बढीले संस्थाको सेयरमा आवेदन दिइसकेका…

थप पढ्नुहोस्