Tag Archives: विशेष

कोरोना विरूद्धको खोप लगाउन अनलाइन दर्ता नम्बर अनिवार्य, कसरी भर्ने फारम ?

काठमाडौं, १० साउन । स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना विरूद्धको खोप लगाउन अनलाइन दर्ता नम्बर अनिवार्य गरेको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरेको हो । कार्यालय स्रोतको अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने छन्…

थप पढ्नुहोस्

असीमित आशा बोकेर धन कमाउन उडेका अस्तु बनेर फर्किए…

काठमाडौं, ९ साउन । मलेसियाबाट शनिबार एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल आएको छ । विभिन्न समयमा विविध कारणले ज्यान गुमाएका नेपालीको शव आज राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको जहाजले नेपाल ल्याएको हो । मलेसियाको क्वालालाम्पुरबाट वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो । त्रिभुवन अन्तराष्र्टिय विमानस्थलको दृष्यको दृष्य विल्कुल फरक थियो ।…

थप पढ्नुहोस्

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं, ९ साउन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटन लगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन्। शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गरे। ‘संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र…

थप पढ्नुहोस्

जब तिब्बतको पोतला बजारका पसलेलाई भनियो ‘२२ जुलाईमा पसल बन्द गर्नु’, के थियो सरप्राइज ?

© Reuters ल्हासा । तिब्बतको विश्वविख्यात पोतला बजार क्षेत्रका पसलेलाई केही समय अगाडी एक सूचना प्राप्त भयो । जसमा भनिएको थियो, २२ जुलाईका दिन बजार नखोल्नु । यो चीन सरकारका तर्फबाट जारि निर्देशन थियो । चीनमा सरकारी निर्देशन कानून बराबर हुन्छ । सोहीकारण उनीहरुमा उत्सुकता बढ्यो । आखिर तिब्बतमा के हुन थाल्यो ? स्थानीयले सोचेका…

थप पढ्नुहोस्

साताको शेयर बजारः परिसूचक ३ हजार माथि, कारोबार ४२ अर्ब

काठमाडौं, ९ साउन । धितोपत्र बजारमा यस साता ४२ अर्ब बढीको कारोबार भएको छ । यो साता २२२ वटा कम्पनीको ४ लाख २३ हजार ३ सय ३१ पटकको कारोबारमा १५ करोड ४० लाख ६ हजार ७०२ कित्ता शेयर- खरिद बिक्री भएको छ । कुल कारोबार रकम ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार नौ…

थप पढ्नुहोस्

जहाज चढ्न कोरोना संक्रमितले श्रीमतीको रुप धारण गरेपछि….

Photo by : The Seattle Times ८ साउन, जकार्ता । कोरोना भाइरसको महामारीका कारण संसारभर यात्रा प्रभावित भएको छ । जसले गर्दा अत्यावश्यक कामका लागि जानै पर्ने मानिसले समेत सास्ती भोग्नु परेको छ । यस्तै सास्तीका बीच इन्डोनेसियामा एक् व्यक्तिले हवाई यात्रा गर्न श्रीमतीको भेष धारण गरेका छन् । तर, उनको यो रहस्य उनकै छटपटीका…

थप पढ्नुहोस्

टोकियोमा फहरिएको नेपाली सान, ओलम्पिक्समा नेपालको खेल कहिले ?

८ साउन, काठमाडौं । जापानको राजधानी टोकियोमा ३२ औँ गृष्मकालीन ओलिम्पिक्स शुक्रवारबाट औपचारिक रुपमा सुरु भएको छ । शुक्रबार नेपाली समय अनुसार साँझ भब्य कार्यक्रम आयोजना गरि ओलम्पिक्स शुरु भएको हो । दर्शकबीना नै रंगशालामा भब्य कार्यक्रम आयोजना भयो । आज नेपालका तर्फबाट खेलमा सहभागी पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त…

थप पढ्नुहोस्

‘धारा ७६ (५) किन लेखेको नेम्वाङलाई सोध्नेवाला थिएँ, जवाफ नसुनि उल्टो बोलेर हिँड्नुभो’

काठमाडौं,८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा सर्वोच्चको परमादेश अनुसार प्रधानमन्त्री भएको भन्ने प्रमुख प्रतिपक्षी एमालेको टिप्पणी गलत भएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधसभा बैठकमा बधाई दिने सांसदहरुलाई धन्यवाद दिने क्रममा देउवाले प्रतिपक्षी एमालेको टिप्पणी जनाएका हुन्। उनले आफू संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री भएको भन्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति प्रश्न गरे,’ संविधानमा धारा…

थप पढ्नुहोस्

६ कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति, मध्यभोटेकोशीको १५ लाखले पाउने

काठमाडौं, ८ साउन । धितोपत्र बोर्डले ६ कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको छ । आइपीओको लागि अनुमति पाउने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत, तेह्रथुम पावर कम्पनी, मैलुङ खोला जलविद्युत, मानुषी लघुवित्त वित्तीय संस्था, सानिमा लाइफ इन्स्योरेन्स र साम्लिङ पावर कम्पनी छन् । मध्य भोटेकोशीको मात्रै १५ लाखले पाउने मध्य भोटेकोशीको मात्रै १५ लाख व्यक्तिले आइपीओ पाउनेछन्…

थप पढ्नुहोस्

सवारी साधनको ब्लुबुक र लाइसेन्स नवीकरण अनलाइनबाटै गर्न सकिने

काठमाडौं, ८ साउन । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । बागमती प्रदेशभित्रका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न र सवारीसाधनको कर तथा जरिवाना अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरेको हो । प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे अनलाइन प्रणालीमा आबद्ध सेवाहरुको परीक्षण एवं डेमो…

थप पढ्नुहोस्