Tag Archives: विश्लेषण

बैंकको चुक्ता पूँजी वृद्धि वहसः अघाएको बैंकिङ क्षेत्रलाई खिर कोच्याउला र राष्ट्र बैंकले ?

काठमाडौं । आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिको तयारी अन्तिम चरणतिर पुग्दै गर्दा बजारमा बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पूँजी वृद्धि हुने चर्चाले व्यापकता पाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तयारीकै क्रममा बैंकहरुको संख्या कम गर्ने प्रयोजनको लागि बैंकहरुका संचालक समिति अध्यक्ष, संचालकहरु र उच्च व्यवस्थापन तहका अधिकारीहरुलाई विभिन्न प्रश्नसहितको फर्म भर्न…

थप पढ्नुहोस्