Tag Archives: विश्वकप छनोट

विश्वकप छनोट : आज अर्जेन्टिना र ब्राजिल भिड्दै

काठमाडौं । सन् २०२२ मा हुने विश्वकप फुटबलको छनोटको खेलमा आज राति ब्राजिल र अर्जेन्टिनाको भिडन्त हुँदै छ । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गको यो खेल नेपाली समयानुसार राति १२ः४५ बजे ब्राजिलस्थित साओ पाउलोमा हुनेछ । दक्षिण अमेरिकी छनोटमा आफ्नो विजयी यात्रा कायमै राखेको ब्राजिलले लगातार सात खेलमा जित निकाल्दै २१ अङ्क बनाएको छ । अर्जेन्टिनाले…

थप पढ्नुहोस्