Tag Archives: विश्वकप लिग-२ को खेल तालिका

विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल अमेरिकासँग

काठमाडौं, १० भदौ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र संयुक्त राज्य अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको तालिका सार्वजनिक भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधवार त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ २८ (सेप्टेम्बर १३) मा संयुक्त राज्य अमेरिकासँग खेल्ने छ। यस्तै नेपालले दोस्रो खेलमा…

थप पढ्नुहोस्