Tag Archives: विश्वका ठूला कम्पनी

विश्वका ठूला कम्पनीमा कति छन् कामदार ? अमेजनमा मात्रै १३ लाख

काठमाडौं । विश्वप्रसिद्ध केही कम्पनी कमाईको रुपमा मात्रै नभएर धेरै रोजगारी सिर्जनामा निकै अघि रहेका छन् । जसमा लाखौ मानिसले प्रत्यक्ष रुपमा रोजगारी पाईरहेका छन् । चर्चित कम्पनी अमेजन, माइक्रोसफ्ट, एप्पल र टेस्लामा मात्रै लाखौ मानिसले रोजगारी पाईरहेका छन् । जसमा सबैभन्दा धेरै रोजगारी प्रदान गर्ने कम्पनी अमेजन अगाडी छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम ‘ग्रिक…

थप पढ्नुहोस्