Tag Archives: विश्वमा कोरोना

विश्वमा कोरोना : सक्रिय सङ्क्रमित एक करोड ५० लाखभन्दा बढी

काठमाडौं, १७ साउन । विश्वमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाखभन्दा बढी पुगेको छ । पछिल्लो समय दैनिक निको हुनेभन्दा नयाँ थपिने बिरामीको सङ्ख्या धेरै हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको हो । केही दिनयता विश्वमा एकै दिन पाँच लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । तीन लाख ५० हजारको हाराहारीमा…

थप पढ्नुहोस्

विश्वमा कोरोना : ब्राजिलमा मात्रै साढे पाँच लाखको मृत्यु

काठमाडौं, ११ साउन । कोरोना भाइरस महामारीका कारण ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या लगभग साढे पाँच लाख पुगेको छ । विश्वमा अमेरिकापछि ब्राजिल कोरोना सङ्क्रमणका कारण धेरै नागरिक गुमाउने मुलुक हो । एकै दिन चार सय २४ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुनेको सङ्ख्या पाँच लाख ४९ हजार नौ सय २४ पुगेको छ । पछिल्लो…

थप पढ्नुहोस्