Tag Archives: विष्णु माझीको ‘चरी जेलैमा’

विष्णु माझीको ‘चरी जेलैमा’ बन्यो युट्युब छिटो २ करोड भ्युज पाउने गीत

काठमाडौं, ३० भदौ । गायिका विष्णु माझीको नयाँ तिज गीत ‘चरी जेलैमा’ युट्युवमा सबैभन्दा छिटो २ करोड भ्युज पाउने गीत बनेको छ । रिलिज भएको एक महिना नपुग्दै दुई करोड बढी भ्युज पाएको गीतले नयाँ कीर्तिमान कायम गरेको छ । सपना म्युजिक उद्योगको युट्युव च्यानलमा गत १८ अगष्टमा सार्वजनिक गरिएको गीतले अहिलेसम्म तयार गर्दा २…

थप पढ्नुहोस्