Tag Archives: वैदेशिक रोजगारी

युवाका लागि वैदेशिक रोजगारी बाध्यकारी विकल्प, जीडीपीमा २४ प्रतिशत योगदान

काठमाडौं, ३२ साउन । नेपालको वैदेशिक रोजगारीको इतिहास निकै पुरानो छ । भारत, बेलायत, सिंगापुर लगायतका मुलुकमा सेना र प्रहरी वा अन्य श्रमका लागि नेपाली युवाहरु रोजगारीका लागि जाने प्रचलन पुरानै हो । त्यसो त उतिबेला नेपालमा बैदेशिक रोजगारी भन्दा पनि लाहुर जाने वा मुग्लान जाने नाममा युवाहरु विदेश जाने गरेका थिए । तर वैदेशिक…

थप पढ्नुहोस्