Tag Archives: वैदेशिक व्यापार

निर्यात ४४ प्रतिशतले वृद्धि, दाल, जस्तापाता लगायतको माग घट्यो

काठमाडौं, १० भदौ । आर्थिक वर्ष २०७७/७८ मा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८) को वार्षिक प्रतिवेदन अनुसार आयात २८.७ प्रतिशतले बढ्दा निर्यातमा ४४.४ प्रतिशतको वृद्धि भएको हो । कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई रु.१…

थप पढ्नुहोस्