Tag Archives: शिक्षा

निषेधाज्ञाका कारण रोकिएको त्रिविका परीक्षा आजदेखि सुरु

काठमाडौं । दोस्रो लहरको कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आजबाट सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षीक परीक्षा आजदेखि सुरु भएको त्रिविले जनाएको छ। स्नातक तहको व्यवस्थापन तर्फको परीक्षा भोलिदेखि सुरु हुँदैछ। कोरोना महामारीका कारण रोकिएका परीक्षा एक वर्ष ढिलो गरेर सुर हुन थालेका हुन्। त्रिवीले पहिलो पटक वार्षिक परीक्षामा सहभागी हुने…

थप पढ्नुहोस्

ग्लोबल कलेजले शुरु गर्यो करियर प्लेसमेन्ट प्रोग्राम, विद्यार्थीलाई इन्टर्न लगायत विभिन्न तालिम दिने

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले विद्यार्थीलाई इन्टर्न लगायत व्यक्तित्व विकासका तालिम दिन करियर प्लेसमेन्ट प्रोग्रामको उद्घाटन गरेको छ । व्यवस्थापन संकायमा छुट्टै पहिचान बनाएको कलेजले विभिन्नि प्रकारका व्यवस्थापकीय तथा प्रशासनिक सेवा गर्ने निश्चितता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको उद्घाटन गरेको हो । कार्यक्रममा विद्यार्थीको इन्टर्नशिप तथा व्यक्तित्व विकाश सम्बन्धी तालिमहरु जब प्लेसमेन्ट सबै कामलाई निरन्तरता…

थप पढ्नुहोस्

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, ६ साउन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोनाभाइरस महामारीका कारण रोकिएकोमा बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९…

थप पढ्नुहोस्

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि, होम सेन्टरबाटै परीक्षा दिन पाइने

काठमाडौं, ५ साउन । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको हो । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । गएको जेठ २६…

थप पढ्नुहोस्

अब पाल्पाको शहीद बहुमुखी क्याम्पसमा व्यवस्थापनमा स्नातकोत्तरसम्म पढाई हुने

पाल्पा ।‘आमा बुहारी’ क्याम्पसका रूपमा पहिचान बनाएको पूर्वी पाल्पाको पहिलो शहीद बहुमुखी क्याम्पसमा अब एमबिएस तहमा पढाइ हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को गत असार २८ को बैठकले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि स्वीकृति प्रदान गरेपछि यहाँ कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । त्रिविबाट सम्बन्धन प्राप्त देशैभरका २३ वटा सामुदायिक क्याम्पसलाई…

थप पढ्नुहोस्

भारतीय दूतावासले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडाैं । नेपालका लागि भारतीय दूतावासले भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई मेरिटका आधारमा दिइने पूर्ण छात्रवृत्तिका लागि आह्वान गरेको छ । सन् २००७ देखि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र संस्थामा उच्च शिक्षाका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको वाइड रेन्ज कन्सल्टेन्सील पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको छ । शैक्षिक सत्र सन् २०२१–२२…

थप पढ्नुहोस्

ग्लोबल कलेजका विद्यार्थीलाई नेपाल लाइफ इन्स्योरेन्समा इन्टर्न गर्ने अवसर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ । त्यसैगरी जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई…

थप पढ्नुहोस्

मदन भण्डारी विश्वविद्यालयको डिपिआर ‘ग्लोबल बोलपत्र’मार्फत

काभ्रेपलाञ्चोक । पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)नै अन्तर्राष्ट्रिय बिडिङ् ( ‘ग्लोबल बोलपत्र) मार्फत हुने भएको छ । यसका लागि प्रक्रिया थालिएको विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ । विश्वविद्यालयका लागि सरकारले वर्षेनी बजेट विनियोजन गर्दै आएको छ । गत आर्थिक वर्षमा विनियोजित एक अर्ब २० करोडबाट पाँचखालमा…

थप पढ्नुहोस्

भेरीमा माेन्टेश्वरीका शिक्षककाे तलब अबदेखि १५ हजार

जाजरकाेट । पूर्व प्राथमिक शिक्षा अर्थात् बालकक्षा सञ्चालनका लागि नियुक्त गरिएका बाल विकास सहजकर्ता (शिक्षक)हरुको हालको तलबभत्ता छ हजार मात्र छ । कक्षा १ मा भर्ना हुनुपूर्व बालबालिकाको सर्वाङ्गीण विकास गराई औपचारिक शिक्षा लिनका लागि तयारी अवस्थामा राख्ने उद्देश्यले सरकारले विभिन्न सामुदायिक विद्यालय र समुदायमा बाल विकास सहयोगी कार्यकर्तामार्फत बालकक्षा सञ्चालन गरिरहेको छ । ती…

थप पढ्नुहोस्

बाराको एक नगरपालिकाले स्नातक उत्तीर्ण महिलालाई ५१ हजार भत्ता दिने

कलैया । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण महिलालाई ५१ हजार भत्ता दिने उल्लेख छ । छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७८/०७९ देखि लागू हुने गरी यस्तो…

थप पढ्नुहोस्