Tag Archives: शेयर बजार

शेयर बजार राताम्मै, नेप्से ४५ अंकले घट्दा १० अर्बको कारोबार

काठमाडौं, २८ असार । साताको दोस्रो कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । पहिलो दिन उछाल देखिएको शेयर बजारमा सोमबार नेप्से परिसूचक ४५.०६ अंकले घटेर २८५४.७६ अंकमा झरेको छ । सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ८.६२ अंकले घटेर ५३४.८१ अंकमा झर्यो । आज सामुहिक लगानी…

थप पढ्नुहोस्

शेयर बजारको ओरालो यात्रा कायमै, धेरै गुमाउनेमा अपर तामाकोशीका शेयरधनी

काठमाडौं, २३ असार । साताको चौथो कारोबार दिनपनि शेयर बजारको ओरोलो यात्रा कायम नै रह्यो । बुधबार नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ अंकमा झरेको छ । यो संख्या मंगलबारको तुलनामा ०.६० प्रतिशत कम हो । बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १.५० अंकले घटेर ५२५.२४ अंकमा झर्यो…

थप पढ्नुहोस्