Tag Archives: शेयर

कारोबारको दुईघण्टा: शेयर बजारमा उछाल, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, १० साउन । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन बजार खुलेको दुईघण्टा १ बजेसम्म नेप्से ३७.९४ अंकले बढेर ३०४२.२८ विन्दुमा पुगेको छ । कारोबारमा आएका २१४ कम्पनीको २ करोड २८ लाख ३१ हजार ९१ कित्ता शेयर ५८ हजार ८२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोड ५२ लाख ६६ हजार…

थप पढ्नुहोस्

साताको शेयर बजारः परिसूचक ३ हजार माथि, कारोबार ४२ अर्ब

काठमाडौं, ९ साउन । धितोपत्र बजारमा यस साता ४२ अर्ब बढीको कारोबार भएको छ । यो साता २२२ वटा कम्पनीको ४ लाख २३ हजार ३ सय ३१ पटकको कारोबारमा १५ करोड ४० लाख ६ हजार ७०२ कित्ता शेयर- खरिद बिक्री भएको छ । कुल कारोबार रकम ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार नौ…

थप पढ्नुहोस्

६ कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति, मध्यभोटेकोशीको १५ लाखले पाउने

काठमाडौं, ८ साउन । धितोपत्र बोर्डले ६ कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको छ । आइपीओको लागि अनुमति पाउने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत, तेह्रथुम पावर कम्पनी, मैलुङ खोला जलविद्युत, मानुषी लघुवित्त वित्तीय संस्था, सानिमा लाइफ इन्स्योरेन्स र साम्लिङ पावर कम्पनी छन् । मध्य भोटेकोशीको मात्रै १५ लाखले पाउने मध्य भोटेकोशीको मात्रै १५ लाख व्यक्तिले आइपीओ पाउनेछन्…

थप पढ्नुहोस्

यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, कुनको कारोबार कति ?

काठमाडौं, ७ साउन । शेयर बजार दोहोरो अंकले बढेको छ । विहिबार शेयर बजार मापक सूचक नेप्से १८.७६ अंकले बढेर ३००४.३३ विन्दुमा पुगेको हो । आज २२२ कम्पनीको ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँ बराबरको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच भएका छन् । नेपाल स्टक एक्सचेन्जका…

थप पढ्नुहोस्

आदर्श लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल

काठमाडौं, ७ साउन । आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्ने बताएको छ । आईपिओ निष्काशनको लागि लघुवित्त कम्पनीले बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो…

थप पढ्नुहोस्

कारोबारको दुई घण्टा : नेप्से ३० अंकले बढ्दा ५ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, ७ साउन । शेयर बजारको कारोबार सुरु भएको दुई घण्टामा शेयर बजार दोहोरो अंकले बढेको छ । १ बजेसम्म शेयर बजार ३०.१३ अंकले बढेर ३०१५.७० अंकमा पुगेको छ । यस बिचमा ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने तीन कम्पनी सामुहिक लगानी कोष हुने भने अरु कृषि विकाश बैंक र…

थप पढ्नुहोस्

यी हुन् शेयर मूल्य उच्च भएका नेपालका ५ कम्पनी, १ कित्ताकै २१ हजारसम्म

काठमाडौं, ६ साउन । शेयर बजारमा उतारचढाप जारी छ । साताको पहिलो र दोस्रो कारोबार दिनमा दोहोरो अंकले बढेको शेयर बजार तेस्रो दिन भने ९ अंकले घट्यो । नेप्से विन्दु ३००० अंक वरिपरी रहिरहँदा धेरै कम्पनीको शेयर मूल्यमा भने खासै वृद्धि भएको छैन् । तर, केही कम्पनीले भने बजार घट्दापनि मनग्य नाफा कमाइरहेका छन् ।…

थप पढ्नुहोस्

लाभांश घोषणाले म्युचुअल फण्डको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं, ५ साउन । लाभांश घोषणाले म्युचुअल फण्डको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । लक्ष्मी उन्नति कोषले नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा लाभांश घोषणा गरेसंगै मंगलबारको बजारमा लगानीकर्ताको पहिलो रोजाइमा म्युचुअल फण्डका शेयर परेका छन् । गत आर्थिक वर्षदेखि सञ्चालनमा आएको लक्ष्मी उन्नति कोेषले आफ्ना इकाईधनीलाई आकर्षित प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । लगानीकर्ताको अपेक्षाभन्दा…

थप पढ्नुहोस्

एचआइडीसीएलको शतप्रतिशत हकप्रद शेयर विक्री खुला

काठमाडौं, ५ साउन । जलविद्युत लगानी तथा विकास कम्पनी ९एचआइडीसीएल० ले १०० प्रतिशत हकप्रद शेयर खुला गरेको छ । प्रति कित्ता १ सय रुपैयाँ मूल्य तोकी ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता शेयर बिक्री गर्न लागेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले जेठ २८ गते शेयर दाखिला खारेजी ९बुकक्लोज० गरेको थियो। यसअनुसार जेठ २७…

थप पढ्नुहोस्

मध्यभोटेकोशी र तेह्रथुम पावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं, ५ साउन । दुई हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण शेयर (आइपीओ) विक्री खुला गर्ने भएको छन् । मंगलबार (कार्यालय समय) देखि मध्यभोटेकोशी जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ विक्रीमा ल्याएका हुन् । तेह्रथुम पावरले पहिलो चरणमा तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४…

थप पढ्नुहोस्