Tag Archives: सबै समाचार

जीडिपीको ५ प्रतिशत रकम राहत दिन चेम्बरको प्रधानमन्त्री समक्ष माग

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यद्धारा प्रधानमन्त्री शेर वहादुर देउवा समक्ष भेटवार्ता गरेको छ । उक्त अवसरमा अध्यक्ष राजेन्द्र मल्लले गणतन्त्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दै सफल…

थप पढ्नुहोस्

६ वर्षपछि आयल निगम पुनः घाटामा

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम ६ वर्षपछि पुनः घाटामा गएको छ । आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आव २०७७/७८ मा भने घाटामा गएको हो । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर घाटामा गएको निगमले २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको थियो ।…

थप पढ्नुहोस्

पूर्वाधार परियोजना राष्ट्रहितमै केन्द्रित गर्न विज्ञको जोड

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । पूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पोलिसी आन्ट्रपेन्योर्स इंक (पीइआई)सँगको सहकार्यमा आयोजना गरेको महाकाली, गण्डक र अरुणः ठूला पूर्वाधारमा घरेलु राजनीति र सार्वजनिक संवाद विषयक कार्यक्रममा उनीहरुले आर्थिक सम्वृद्धिका लागि ठूला पूर्वाधार…

थप पढ्नुहोस्

इसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

Clickmandu प्रकाशित मिति : 19 July, 2021 काठमाडौं । डिजिटल रेमिट्यान्स्को क्षेत्रमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया…

थप पढ्नुहोस्

नेप्से परिसूचक १३.९७ अंकले बढ्दा सेयर बजारमा ११ अर्ब ८१ करोडको कारोबार

Clickmandu प्रकाशित मिति : 19 July, 2021 काठमाडौं । कारोवारको शुरुवाती समयमा झण्डै ३ हजार ३० बिन्दुमा पुगेको सेयर कारोवार मापक नेप्से परिसूचक बजार बन्द हुँदा थामिएर दोहोरो अंकमा सिमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १३.९७ बिन्दुले मात्रै उकालो लागेर २ हजार ९९४.५८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको…

थप पढ्नुहोस्

विदेश जाने श्रमिकलाई आजदेखि जोन्सन एण्ड जोन्सन खोप

Clickmandu प्रकाशित मिति : 19 July, 2021 काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई गन्तव्य मुलुकले खोप अनिवार्य गरेसँगै सरकारले प्राथमिकताको आधारमा खोप दिने भएको छ । वैदेशिक रोजगारी सम्बद्ध निजी तथा सरोकारवालाहरूले रोजगारीमा जाने सम्पूर्ण श्रमिकलाई प्राथमिकताको आधारमा खोप प्रदान गर्न माग गरेसँगै सरकारले खोप दिने भएको हो । त्यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूदाई…

थप पढ्नुहोस्

काठमाडौंको जग्गाको मूल्य ३ वर्षमा १० प्रतिशतले बढ्यो, कुन ठाउँको कति मूल्यांकन ?

Clickmandu प्रकाशित मिति : 19 July, 2021 काठमाडौं । सरकारले राजधानीका विभिन्न स्थानको जग्गाको मूल्य ३ वर्षपछि बढाएको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्ममा महंगा जग्गाको मूल्याङ्कन बढेको थिएन । चालु आर्थिक वर्षमा भने सरकारले राजधानीका विभिन्न ठाउँको जग्गाको नयाँ भाउ निर्धारण गरेको हो । डिल्लीबजार मालपोत कार्यालयका अनुसार यी क्षेत्रका जग्गाको मूल्यमा…

थप पढ्नुहोस्

सिभिल बैंकले ऋणपत्र जारी गर्न ४ वटा प्रत्याभुतिकर्ता चयन गर्यो

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । सिभिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । बैंकले नागरिक लगानी कोष, प्रभु क्यापिटल, माछापुच्छ्रे कृति क्यापिटल र ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा चयन गरेको हो । ‘९ प्रतिशत सिभिल बैंक डिबेञ्चर २०८८ नामक’ एक हजार रुपैयाँ अंकित…

थप पढ्नुहोस्

होण्डा ग्राजिया बीएस-६ बजारमा, शुरुवाती मूल्य २ लाख ६९ हजार ९००

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडी कम्पनीले होण्डा ग्राजिया बीएस–६ मोडल सार्वजनिक गरेको छ । कम्पनीले ग्राजिया बीएस-६ डीआरएस र ग्राजिया बीएस–६ डीएसएस मोडल सार्वजनिक गरेको हो । आकर्षक र स्टाईलिस लुक रहेको ग्राजियामा १२५ सीसीको नयाँ बीएस-६ मोडलमा व्यवहारिक फिचरहरु थप…

थप पढ्नुहोस्

लगानीकर्ता बैंकतर्फ आकर्षित हुँदा ९७ अंकले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । गत आर्थिक वर्षमा एतिहासिक रेकर्ड कायम गरेको सेयर बजारमा वर्षको पहिलो कारोबार दिनमा पनि सोही उत्साह देखिएको छ । पुनर्स्थापित संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै गर्दा सेयर बजारले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्वागत गरेको देखिएको छ…

थप पढ्नुहोस्