Tag Archives: समाचार

सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौँ । सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७.७८ को मुनाफाबाट ३० प्रतिशत वोनश शेयर र कर प्रयोजनको लागि १.५ प्रतिशत गरी जम्मा ३१.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कले स्वीकृति गरेपछि लघुवित्तको सातौं साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्…

थप पढ्नुहोस्

नेपाल बैङ्कको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव शाक्य

काठमाडौँ । नेपाल बैङ्कको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भएका छन् । बैङ्कको नेपाल सरकार अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालकमा सहसचिव शाक्य नियुक्त भएका हुन ।  यसअघि सुमन दाहालले प्रतिनिधित्व गदै आएकोमा उनको स्थानमा शाक्य नियुक्त भई आएकाले सञ्चालक समितिका अध्यक्षले सञ्चालक पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका बैङ्कले नेप्सेलाई जानकारी गराएको…

थप पढ्नुहोस्

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको शेयर मूल्य समायोजन

काठमाडौँ । साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज शेयर मूल्य समायोजन भएको हो । नेप्सेले १० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ । हिजो बैङ्कको अन्तिम कारोबार मूल्य ३ सय ६८ रुपैयाँमा कारोबार भएको थियो…

थप पढ्नुहोस्

शुक्रवार कतिमा कारोबार हुदैछ सुनचाँदी

काठमाडौँ । आज शुक्रवार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । भने चाँदी तोलामा १० रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार ७ सय र तेजाबी सुन ९१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको…

थप पढ्नुहोस्

न्यादी हाइड्रोपावरको आईपीओ यी ४ तरिकाबाट हेर्नुहोस्

काठमाडौं । न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । आज बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको हो । कम्पनीले असोज १५ गते शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार…

थप पढ्नुहोस्

फुटवल खेलाडीलाई प्रतिव्यक्ति ५ लाख, भोलि मुस्लिमलाई विदा

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरुलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध…

थप पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने, बुधबारदेखि घाम लाग्ने

  २०७८ कार्तिक १ गते १८:३५       विकासन्युज काठमाडौं । आईतबार राती देखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । मनसुन बाहिरिदै गर्दा बंगालको खाँडीमा उत्पन्न भएको न्युन चापिय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमि क्षेत्रमा बढी परेको हो । नेपालको पश्चिम क्षेत्रमा यस वर्षको वर्षायाममा भन्दा बढी वर्षा हुनुको साथै…

थप पढ्नुहोस्