Tag Archives: सवारी चालक लाइसेन्स परीक्षा

सवारी चालक लाइसेन्स परीक्षा अझै अन्योलमा, विभाग भन्छ- ‘अनुमति पाए खोल्छौं’

काठमाडौं, ४ भदौं । कोरोना संकम्रण दर बढ्दै गएपछि चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षा खुल्ने समयमा अन्यौलता बढेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार कोभिडको संक्रमण दर बढ्दै गएको कारण यसअघी भदौ पहिलो साताबाट सुरु गर्ने भनिएको सवारी लाइसेन्सको ट्रायल परीक्षा अन्यौलमा परेको हो । यसले गर्दा आवेदन दिएका मात्रै…

थप पढ्नुहोस्