Tag Archives: सवारी लाइसेन्स

सवारी लाइसेन्स लिँदै वा नवीकरण गर्दै हुनुहुन्छ ? यस्तो छ शुल्क

काठमाडौं, २३ भदौ । कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै गत बैशाख १६ गतेदेखि अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा गत आइतबारदेखि पुनः खुलेको छ । योसंगै फारम भरेर लिखित र ट्रायल परीक्षाको पर्खाइमा बसेका करिब ६ लाख मानिसको लाइसेन्स लिने प्रक्रिया अघि बढेको छ । यद्यपी यातायात व्यवस्था…

थप पढ्नुहोस्